८ कार्तिक २०८३, आइतबार

राष्ट्रियसभा निर्वाचनका लागि एमालेले गरायो पार्टी दर्ता

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ पुस । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयाेगमा पार्टी दर्ता गराएको छ ।

शुक्रबार पार्टीका उपमहासचिव विष्णु रिमालको नेतृत्वमा केन्द्रीय कमिटी सदस्यहरू रमेश वडाल, निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेस थपलियालाई भेटेर एमालेलाई १० औँ महाधिवेशन पश्चात अध्यावधिक र राष्ट्रियसभा निर्वाचनका लागि पार्टी दर्ता गराएका हुन् ।