८ कार्तिक २०८३, आइतबार

बानेश्‍वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । बानेश्वरको इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी भएको छ ।

आगलागीको कारण तथा क्षतिबारे भने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगे नियन्त्रणका लागि दमकल बोलाइएको प्रहरीले जनाएको छ ।