८ कार्तिक २०८३, आइतबार

काँग्रेस खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित (सूचीसहित)

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ पुस । नेपाली काँग्रेसको खुलातर्फका केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएका छन् ।

आइतबार अन्तिम मतपरिणाम सार्वजनिक गर्दै काँग्रेस केन्द्रीय निर्वाचन समितिले ३५ जना निर्वाचित भएको जनाएको छ ।

पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ३५ जना निर्वाचित बनेका छन् ।

निर्वाचित ३५ जनामध्ये देउवा पक्षमा २५ र कोइराला पक्षका ९ जना रहेका छन् ।

यस्तो छ निर्वाचितहरुको सूचीः