८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

बैठकको विषय किटान नगरिए पनि एमसीसी पारित लगायतका विषयमा छलफल हुने अनुमान गरिएको छ ।