१९ कार्तिक २०८३, बिहिबार

एमाले खोटाङका इन्चार्ज र सह–इन्चार्जमा भट्टराई र राई

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ३ पुस । नेकपा एमालेले खोटाङको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ ।

खोटाङको इन्चार्जमा एमाले प्रमुख सचेतक एवं पोलिटब्युरो सदस्य विशाल भट्टराईलाई तोकिएको छ । त्यस्तै, सहइन्चार्जमा केन्द्रीय सदस्य उषाकला राईलाई जिम्मेवारी दिइएको छ । भट्टराई पुनः जिल्ला इन्चार्जमा दोहोरिएका हुन् ।