
काठमाडौँ, २ पुस । नेपाली काँग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर विजयी बनेका छन् ।
शेरबहादुर देउवा पक्षका किशोरसिंहले देवराज चालिसेलाई पराजित गर्दै सहमहामन्त्री बनेका हुन् ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार किशोरसिंहले २५७६ मत र देवराजले २५५९ मत प्राप्त गरेका छन् ।












प्रतिक्रिया