१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस सहमहामन्त्री दलिततर्फ जीवन परियार निर्वाचित

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । नेपाली काँग्रेस सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् ।

शेखर काेइराला पक्षका परियारले मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन् ।