
काठमाडौँ, १ पुस । नेपाली कांग्रेसको सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ क्लस्टरबाट भीष्मराज आङदाम्बे विजयी भएका छन् ।
बिहीबार भएको मतगणनामा कुल ४६८१ मतमध्ये २७११ मत प्राप्त गर्दै आङदाम्बे निर्वाचित भएका हुन् ।
शेखर कोइराला प्यानलका विकास लामाले १९१३ मत पाएका छन् ।












प्रतिक्रिया