
काठमाडौँ, १ पुस । नेपाली काँग्रेसको सहमहामन्त्री (महिलातर्फ) महालक्ष्मी डीना उपाध्याय निर्वाचित भएकी छन् ।
बिहीबार भएको मतगणनामा उनी विजयी भएकी हुन् ।
डिनाले २५३३ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले २१०५ मत ल्याएकी छन् । यद्यपि निर्वाचन समितिले औपचारिक घोषणा भने गरेको छैन ।












प्रतिक्रिया