१९ कार्तिक २०८३, बिहिबार

कांग्रेस केन्द्रीय सदस्यको मतगणना बिहीबारदेखि हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ मंसिर । नेपाली कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलिदेखि मात्रै हुने भएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज उपसभापतिसहित पदाधिकारीहरुको मतगणना हुने तथा बिहीबार भने केन्द्रीय सदस्यहरुको मतगणना हुनेछ ।