१९ कार्तिक २०८३, बिहिबार

गण्डकीमा कक्षा १२ नतिजामा भएको विवाद १५ दिनभित्र पुनः नतिजा प्रकाशन गर्ने सहमति

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २९ मंसिर । गण्डकी प्रदेशका कक्षा १२ मा कानुनका आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच १५ दिनभित्र पुनः उत्तरपुस्तिका परीक्षण नतिजा प्रकाशन गर्ने सहमति भएको छ ।

संयुक्त विद्यार्थी संगठन, विद्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा १५ दिनभित्र विद्यार्थीको उत्तरपुस्तिका पुनःपरीक्षण गरेर नतिजा प्रकाशन गर्ने सहमति भएको हो ।