१९ कार्तिक २०८३, बिहिबार

एमालेका ४४ मनोनित केन्द्रीय सदस्यद्वारा शपथ ग्रहण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेकपा एमालेका ४४ जना मनोनित केन्द्रीय सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनीहरुले सपथ लिएका हुन् ।