१९ कार्तिक २०८३, बिहिबार

ललितपुर महानगरका यी स्थानमा फाइजर खोपको दोस्रो डोज लगाइँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २८ मंसिर । ललितपुर महानगरपालिकाले कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज लगाउन थालेको छ ।

मंगलबार महानगरपालिकाले एक सूचना जारी गर्दै कात्तिक २८ गतेदेखि मंसिर ११ गतेसम्म फाइजर बायोनटेकको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज लगाउन सुरु गरेको हो ।

पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुले पाटन अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोप लगाउन सकिने छ ।

यस्तो छ तालिकाः