१९ कार्तिक २०८३, बिहिबार

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न ३ जनालाई जन्मकैद

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ मंसिर । जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न ३ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

अदालतले आइतबार न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले थापाको हत्याको योजनाकार बमबहादुर थापा (अरुण)सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्कालाई २० वर्षको कैद सजाय सुनाएको हो ।