१९ कार्तिक २०८३, बिहिबार

संसद अधिवेशन अघि सांसदहरुको कोरोना परीक्षण गरिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २६ मंसिर । संघीय संसद बैठकको एकदिन अघि सबै सांसदहरुको कोरोना परीक्षण हुने भएको छ ।

सांसदहरुको एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ ।

संसद सचिवालयले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
सूचनाअनुसार सोमबार बिहान ११ बजेदेखि ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा एन्टीजेन परीक्षणको व्यवस्था मिलाइएको छ ।

मंसिर २८ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।

यस्तो छ सूचनाः