
काठमाडौँ, २० मंसिर । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ ।
मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जनाएका छन् । यो मेगा बैंकको २०३औं शाखा हो ।
मेगा बैंकले यस आर्थिक बर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।















प्रतिक्रिया