८ कार्तिक २०८३, आइतबार

राप्रपाको मतदान राति १ बजेसम्म हुने

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको मतदान प्रक्रिया लम्बिएपछि राती अबेरसम्म हुने भएको छ ।

निर्वाचन समितिका अनुसार शनिबार साँझ ७ बजेसम्म करिब ३१ सय मत खसेको छ ।

समितिले सम्पूर्ण मतदान प्रक्रिया सकिन करिब राती १ बजेसम्म लाग्ने जनाएको छ ।

नयाँ नेतृत्व चयनका ४ हजार ४६९ मतदाताले मतदान गर्दैछन् ।

राप्रपाको अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी दौडमा रहेका छन् ।