शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एमाले महाधिवेशनः सहमतिमै नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिने

दैनिक नेपाल २०७८ मंसिर ११ गते १८:३८

काठमाडौँ, ११ मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन निर्धारित समयमै समापन हुने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरु सहमतिमै टुंगिने भएका छन् ।

आजबाट बन्दसत्र सुरु भएको छ । भोलि नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन समापन हुने छ ।

प्रतिक्रिया
सम्बन्धित