काठमाडौं, ११ मंसिर । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’को सेवाग्राही केन्द्रित योजना सार्वजनिक गरिएको छ ।
सोही योजनाअन्तर्गत आइएमई पे सेवाग्राहीहरूको लागि नेपालभरिका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत क्यासब्याकको अफर रहेको छ ।
योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गरेका हुन् ।
उनले सम्पूर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासव्याकमार्फत भरपुर फाइदा उठाउन सक्ने बताए ।















प्रतिक्रिया