१९ कार्तिक २०८३, बिहिबार

एमाले केन्द्रीय कमिटी बैठक सुरु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १० मंसिर । नेकपा एमालेको बैठक सुरु भएको छ ।

यो बैठक विद्यमान केन्द्रीय कमिटीको अन्तिम बैठक हो । चितवनमा १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । यसैबीच ९ औँ महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको बैठक बसेको हो ।