
काठमाडौँ, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चुनावको तयारी तर्फ लागिएको बताएका छन् ।
शुक्रबार चितवनको नारायणी नदीको किनारमा पार्टीको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब केही समयमै चुनाव आउँदै गरेकाले त्यसतर्फको तयारीमा लाग्नुपर्ने बताएका छन् ।












प्रतिक्रिया