
काठमाडौँ, १० मंसिर । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले १२ महिनापछि पुनः नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
शुक्रबार चितवनमा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको प्रस्तुतिका क्रममा पुनः नेकपा एमालेकै नेतृत्वमा सरकार बन्ने बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेका झण्डातर्फ औंल्याउँदै ज्ञवालीले जसरी एमालेको झण्डा र यसको चुनाव चिह्न अंकित झण्डा माथि पुगेर फहराइरहेको छ, त्यसरी नै अबको १२ वर्षपछि एमालेले देशको नेतृत्व गर्ने बताए ।












प्रतिक्रिया