
काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् ।
नेपाल बार एसोसिएसनका पदाधिकारी तथा वरिष्ठ कानून व्यवसायीहरुसँग भएको भेटमा प्रधानमन्त्री देउवाले न्यायालयको गतिरोधले सकेसम्म छिटो निकास पाउने बताएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीका प्रतिनिधिहरुले शुक्रबार प्रधानमन्त्री देउवालाई भेटेर १७ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।












प्रतिक्रिया