
काठमाडौँ, १० मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन भएको छ ।
करिब ५ लाख जनसहभागिताका बीच अध्यक्ष ओलीले रिमोटद्वारा राष्ट्रिय झण्डा, एमालेको झण्डा र हसियाँ हथौडा अंकित झण्डा एकैसाथ उठाएर उद्घाटन गरेका छन् ।













प्रतिक्रिया