१९ कार्तिक २०८३, बिहिबार

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन भव्य रुपमा सुरु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन भव्य रुपमा सुरु भएको छ ।

चितवनको नारायणी नदीको किनारमा अत्यन्तै भव्य समारोहका बिच महाधिवेशन सुरु भएको हो ।

महाधिवेशनमा देशभरबाट करिब २ हजार बढी प्रतिनिधिहरु सहभागी हुनेछन् । त्यस्तै, आजको उद्घाटन सत्रमा भने देशभरबाट करिब ५ लाख नेता कार्यकर्ताहरुको उपस्थित हुने एमालेले जनाएको छ ।