
काठमाडौँ, ९ मंसिर । नेकपा एमालेले पार्टीको महाधिवेशनको उद्घाटन कार्यक्रममा सर्वाजनिक सवारीको आवागमन बन्द गर्न नहुने जनाएको छ ।
चितवनको नारायणी नदी किनारमा हुन गइरहेको पार्टीको दशौँ महाधिवेशनबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताएका छन् । ‘भोलि गाडी चल्नुपर्छ । कुनै प्रकारको अवरोध हुनुहुन्न,’ भट्टराईले भने ।












प्रतिक्रिया