१९ कार्तिक २०८३, बिहिबार

कोमल वलीद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा 

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ९ मंसिर । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

चितवनमा शुक्रबारबाट हुन लागेको एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सदस्यमा वलीले उम्मेदवारी दिएकि हुन् ।