मंगलबार, १४ मंसिर २०७८
DainikNepal.com
मंगलबार, १४ मंसिर २०७८

प्रधान्यायाधीशको राजीनामा माग्दै मार्च पास

दैनिक नेपाल २०७८ मंसिर ९ गते १४:२५

काठमाडौँ, ९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियशनले मार्च पास गरेको छ ।

बार सम्बद्ध वकिलहरुले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका हुन् ।

उनीहरुले अदालत भित्रका विचौलियाहरु होसियार, विवादित र भ्रष्ट प्रधानन्यायाधी राजीनामा दे, जस्ता नारा लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित