बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सर्वोच्च विवादः बिहीबार फुलकोर्ट बोलाउन आग्रह गर्ने, मंसिर १५ देखि गोलाप्रथा लागु गर्ने सहमति

दैनिक नेपाल २०७८ मंसिर ८ गते १७:४९

काठमाडौँ, ८ मंसिर । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार बैठक फुलकोर्ट बोलाउन आग्रह गर्ने निर्णय गरेको छ ।

जबरा बाहेकको बसेको न्यायाधीशहरुको बैठकले भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न माग गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित