२९ आश्विन २०८३, बिहिबार

नासाको अध्यक्षमा श्रेष्ठ निर्वाचित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । नेपलिज एसोसिएसन् इन साउथइस्ट अमेरिका (नासा) तथा एसोसिएसन अफ नेपालिज इन मिडवेष्ट अमेरिका (आन्मा)को १६औँ संयुक्त सम्मेलन फ्लोरिडाको ओरलान्डोमा भव्यताको साथ सम्पन्न भएको छ ।

सम्मेलनमा नयाँ कार्यकारी समितिको समेत चयन भएको छ । समितिको अध्यक्षमा कृष्ण श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् ।

कार्यकारी समितिको महासचिवमा रमेश बानियाँ लगायत कार्य समितिका २१ जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।