१९ कार्तिक २०८३, बिहिबार

रौतहटमा एकीकृत समाजवादीका नेताहरु एमाले प्रवेश

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ६ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका रौतहटका सचिवालय सदस्य बुधाई खाँ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

खाँ सोमबार एमाले प्रवेश गरेका हुन् । फतुवा विजयपुर नगर अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनलाई कार्यक्रमका प्रमुख अतिथि एमाले नेता प्रभु साहले माला र टीका लगाएर एमालेमा स्वागत गरेका थिए ।

असली क्रान्तिकारीको स्थान एमालेमै हुने भन्दै साहले खाँसँगै अन्यलाई एमाले प्रवेश गराएका हुन् । त्यस्तै, कार्यक्रममा बयोवृद्व कम्युनिस्ट नेता नेत्रबहादुर शिवभक्ति पनि एमालेमा प्रवेश गरेका छन् ।