१९ कार्तिक २०८३, बिहिबार

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने संशोधित नियमावली अब लागु हुँदै (पूर्णपाठसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ मंसिर । सर्वोच्च अदालतको दोस्रो संशोधित नियमावली राजपत्रमा सूचना प्रकाशित भएको छ ।

यससँगै अदालतमा पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ । सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो ।

यस्तो छ नियमावलीः