१९ कार्तिक २०८३, बिहिबार

बैतडीमा जन्तीको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ मंसिर । बैतडीमा बेहुली लिएर फर्केको जन्तीको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

आइतबार बेलुका साढे ८ बजेतिर भएको दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र २ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट बेहुली लिएर वडा नम्बर ६ को सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत कलुवाड मोडमा दुर्घटना भएको हो ।

७ जना सवार जिप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ ।