१९ कार्तिक २०८३, बिहिबार

गृहमन्त्री खाँणकै गृह जिल्लामा स्वकीय सचिवले हारे, पौडेल प्यानल विजयी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ४ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव बिजेश न्यौपाने प्रदेश प्रतिनिधिमा पराजित भएका छन् ।

काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिमा न्यौपाने पराजित बनेका हुन् ।

उक्त क्षेत्रमा रामचन्द्र पौडेल समूहको पुरै प्यानल विजयी भएको छ ।