९ कार्तिक २०८३, सोमबार

मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

टिपरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक कलंकी बस्ने २२ वर्षका मिलन तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

वाग्मती प्रदेश ०२–०३० प ०१६८ नम्बरको मोटरसाइकलले वाग्मती प्रदेश ३–०१–००३ क ७८५१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा सूर्यविनायक नगरपालिकामा–६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।