२९ आश्विन २०८३, बिहिबार

एमालेको महाधिवेशनका लागि भारतबाट छानिए पाँच जना प्रतिनिधि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले)को आसन्न १०औं महाधिवेशनका लागि छिमेकी मुलुक भारतको प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका छन् ।

मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छानिएका छन् ।

त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे प्रतिनिधि छानिएका छन् ।