
काठमाडौँ, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत हासिल गरेका छन् ।
वुधबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् ।
९२ जना प्रदेशसभा सदस्यहरुमध्ये राईको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।












प्रतिक्रिया