काठमाडौं, १ मंसिर । सरकारले आजदेखि विद्युतीय राहदानी ई–पासपोर्ट जारी गर्न सुरु गरेको छ ।
राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा विशेष कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्दैछन् ।
ई–पासपोर्ट अन्तर्राष्ट्रियस्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आईकाओले ई–पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ ।











प्रतिक्रिया