सुर्खेत, ३० कात्तिक । एकीकृत समाजवादी दलका नेता चन्द्रबहादुर शाहीले कर्णालीको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।
शाहीलाई मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया