
धनुषा, ३० कात्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् ।
मंगलबार मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई पदमुक्त गरेका हुन् ।
रायको स्थानमा नेकपा एकीकृत समाजवादीका नेता मन्त्री बन्ने बताइएको छ ।













प्रतिक्रिया