१९ कार्तिक २०८३, बिहिबार

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३० कात्तिक । प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

सभामुख प्रदीपकुमार भण्डरीले प्रमुख प्रतिपक्ष दलका एक जना पनि सांसद उपस्थित नभएको भन्दै प्रदेशसभा बैठक स्थगित गरेका हुन् ।

सभामुख भण्डारीले बैठक मंसिर १ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो ।

विम्लव नेतृत्को नेकपाले आह्वान गरेको बन्दका कारण प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक स्थगित गर्न माग गरेको थियो ।