१९ कार्तिक २०८३, बिहिबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव कार्यकर्ताद्वारा टायर बालेर प्रदर्शन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० कात्तिक । विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको विरोधमा बन्द गर्दै टायर बालेर प्रदर्शन गरेको छ ।

विप्लवका कार्यकर्ताले राजधानीका विभिन्न स्थानमा भेला भएर प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले केही प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।

विप्लवको नेकपाले आज देशभर बन्दको आह्वान गरे पनि त्यसको प्रभाव भने सामान्य रुपमा परेको छ ।