१९ कार्तिक २०८३, बिहिबार

नेपाल बार र न्यायाधीशबीच छलफल

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० कात्तिक । प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका सर्वोच्च अदालतका न्यायाधीश तथा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच छलफल भएको छ ।

छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्षका ५ जना न्यायाधीहरु भने उपस्थित नभएका बताइएको छ ।