
काठमाडौँ, ३० कात्तिक । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला ५०० ले बढेको जनाएको छ ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम छ । आज चाँदीको पनि बढेको छ । आज १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ छ ।















प्रतिक्रिया