
काठमाडौँ, २९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता सागर आचार्यदुवारा जारी विज्ञप्तिमा आयोगका प्रमुख राईले नेपालको संविधानको २९४ धाराका बमोजिम आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको उल्लेख छ ।












प्रतिक्रिया