४ मंसिर २०८३, शुक्रबार

नेकपा एसका केन्द्रीय सदस्यहरूले शपथ लिए

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् ।

सानेपामा शनिबार बसेको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।

एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । केन्द्रीय सदस्यहरूलाई अध्यक्ष माधवकुमार नेपालले शपथ गराएका हुन् ।