काठमाडौं, २६ कात्तिक । एमाले उदयपुर–२ मा सर्वसहमत महाधिवेशन प्रतिनिधि छनोट भएको छ ।
एमालेका ६ जना प्रतिनिधि छनोट भएका छन् । खुलातर्फ ज्ञानेन्द्र श्रेष्ठ, अम्मर रायमाझी, शैलेश लामा र उद्यवसिंह थापा छनोट भएका छन् । महिलातर्फ भीमकुमारी राउत र कला घले छनोट भएकी छन् ।











प्रतिक्रिया