
काठमाडौं, २२ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार विश्वासको मत लिने भएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता पाण्डे कात्तिक ११ गते गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।












प्रतिक्रिया