
काठमाडौं, २१ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् ।
ओली राष्ट्रपति भण्डारीलाई भेट्न साढे १२ बजे शीतल निवास पुगेका थिए ।
उनीहरुबीच भर्खरै गएको दशै, तिहार र नजिकिएको छठ पर्वका अवसरमा शुभकामना आदान प्रदानका भएको बताइएको छ ।












प्रतिक्रिया