१९ कार्तिक २०८३, बिहिबार

विष्णु कुमार ढकाल राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा विष्णु कुमार ढकाललाई नियुक्त गरेको छ ।

मंगलबार बसेको युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय बैठकको निर्णयबाट ढकाललाई सदस्य सचिवको गरिएको हो ।

मन्त्रालयका ढकाललाई खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।